दिलमाया ह,त्याकाण्ड : श्रीमान बनेर सँगै बसेका श्रेष्ठ का,रागार चलान

२०७९ श्रावण १२ गते, बिहीबार

नेपाल प्रहरीले सुर्खेत गुर्भाकोट नगरपालिका–२ की ३३ वर्षीया दिलमाया कामी (सुनार) को ह,त्यामा संलग्न भएको आ,रोपमा एक जनालाई प,क्राउ गरी कारागार चलान गरेको छ ।

प्रहरी वृत्त बालाजुको टोलीले विसं २०७९ असार ११ गते काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक घरको डेरामा सुनारको ह,त्यामा संलग्न भएको आरोपमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौँको गोठाटार बस्ने ३८ वर्षीय सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई प,क्राउ गरी कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प,क्राउ श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको जानकारी दिनुभयो ।

प,क्राउ श्रेष्ठ मृ,तक सुनारको कोठामा विगत आठ महिनादेखि मृ,तककोे श्रीमान् हो भनी सँगै बस्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृ,तकका बुबाले दिएको किटानी जाहेरीका आधारमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरेर राय प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँले श्रेष्ठलाई का,रागार चलान गर्न आदेश दिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

182 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal