दुःखद पाल्पा दु,र्घटना..

२०७९ श्रावण ९ गते, सोमबार

पाल्पामा बस दु,र्घटनामा मृ,त्यु हुनेको संख्या ६ पुगेको छ । तानसेन तम्घास सडक खण्डको लघुवामा भएको दु,र्घटनामा तीन पुरुष र तीन महिला गरि ६ जनाको मृ,त्यु भएको हो ।

गुल्मीको मजुवाबाट बुटवलको लागि छुटेको बसमा २२ जना यात्रु सवार रहेका थिए । घा,ईते १६ जनाको तानसेन स्थित मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईहरेको छ ।

घा,ईते मध्ये ४ जनाको अवस्था ग,म्भीर रहेको छ, भने जसमा दुई जना बालबालिका छन । दु,र्घटनामा बाग्लुङ, गुल्मी र रुपन्देहिका यात्रु परेको बताइएको छ ।

घा,ईतेको स्थानिय र प्रहरीको संयुक्त टोलीले उद्धार गरेका थिए । दु,र्घटना बारे थप अनुशन्धान भईरहेको पाल्पा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाका अनुसार मृ,त्यु हुनेमा बाणगंगा नगरपालिका–२ कपिलवस्तुका ४५ वर्षीय सुरज सोमै, गुल्मीको चन्द्रकोट गाउँपालिका–८ का १६ वर्षीय प्रवेश काफ्ले, देवदह नगरपालिका–७ रूपन्देहीकी ८७ वर्षीया दिलसरा कामी, बर्दघाट नगरपालिका–५ पश्चिम नवलपरासीका २४ वर्षीया पूर्णिमा विक, बडिघाट गाउँपालिका–१० बाग्लुङकी ५५ वर्षीया यमकला थापा र मुसिकोट नगरपालिका–७ का ४० वर्षीय लालबहादुर राना रहेका छन् ।

[उक्त ठाउँ नजिकै यस अघि मलामी सवार बस दु,र्घटना भएको थियो। गत पुस १८ गते बुटवल देखि रिडी जाँदै गरेको बस दु,र्घटना हुँदा ७ जनाले ज्यान गु,माएका थिए।]

159 Views

ताजा

चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू

२०८२ फाल्गुन ६ गते, बुधबार

चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू

२०८२ फाल्गुन ६ गते, बुधबार

वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा

२०८२ फाल्गुन ६ गते, बुधबार

बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने

२०८२ फाल्गुन ६ गते, बुधबार

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

२०८२ फाल्गुन ६ गते, बुधबार

फेरि पक्राउ परे दुर्गा प्रसाईं

२०८२ फाल्गुन ५ गते, मंगलवार

नेकपाका काठमाडौं–७ का उम्मेदवार पूर्वमन्त्री मानन्धर भन्छन् ‘प्रदेशमा हुँदा जति काम गरें त्योभन्दा बढी गरेर देखाउँछु’

२०८२ फाल्गुन ५ गते, मंगलवार

बैककमा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालको उत्कृष्ट प्रदर्शन

२०८२ फाल्गुन ५ गते, मंगलवार

दुई पटक निर्वाचन जितेर मन्त्री भएका उप्रेती नै सर्लाही–३ मा एमालेको उम्मेदवार

२०८२ फाल्गुन ४ गते, सोमबार

निर्वाचन आउन १७ दिन बाँकीः आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

२०८२ फाल्गुन ४ गते, सोमबार

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

२०८२ फाल्गुन ४ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal