बुहारीले सासू–ससुरा हेर्नुपर्छ भने अब ज्वाइँलेपनि सासू–ससुरा पाल्नुपर्छ : सांसद पाण्डे
नेपालको राष्ट्रिय राजनीतिमा बिन्दा पाण्डे एक चर्चित अनुहार हो । उहाँले लामो समय भइसक्दासम्म पनि विवाह गर्नुभएको छैन ।
नेकपा सांसद पाण्डे जेष्ठ नागरिकको स्याहारमा महिला र पुरुषलाई वि,भेद गर्न नहुने विचार राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, यो विषयमा पनि महिलालाई समस्या छ । जेष्ठ नागरिकलाई बुहारीले पाल्नुपर्ने तर ज्वाइँको दायित्व के हुने ?’
बुधबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा सांसद पाण्डेले यस्तो गुनासो पोख्नु भएको हो ।
संविधानले नै अंशमा छोरीको पनि उतिकै हक रहेका कारण संविधानविपरीत जान नहुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘परिवारको हक अन्तर्गत संविधानले नै सम्पत्तिमा समान हकको व्यवस्था गरेको छ ।
अरू स्थानीय तहमा अंश बण्डा हुँदा छोरीको छुट्याइएको छ कि छैन हेर्नु पनि पर्छ ।’ परिवारले नहेरेका जेष्ठ नागरिकलाई राज्यले उनीहरुको सम्पत्ति राखेर रेखदेख गनुपर्ने उहाँको तर्क छ ।
सम्पत्ति खाने तर जेष्ठ नागरिक नहेर्ने भन्ने कुरा उचित नभएको भन्दै यसतर्फ समितिको ध्यान जानुपर्ने उहाँले बताउनुभयो । जेष्ठ नागरिकलाई राज्यले हेर्नुपर्ने उहाँले बताउनुभयो ।
नर्सिङ होम र जेष्ठ नागरिक केन्द्रमा लगेर राखिएको छ भने त्यहाँ हेर्ने कर्मचारीको कति खर्च लाग्छ अन्तिममा त्यो खर्च उहाँको सम्पत्तिबाट उपभोग गरेर बाँकी रहेको मात्रै छोराछोरीले लिन पाउने व्यवस्था बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसदले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७० वर्षमाथिका जेष्ठ नागरिकलाई दिइने भत्ता अवैज्ञानिक भएको आरोप लगाए ।
नेपालीको सरदर आयुभन्दा माथिका जेष्ठ नागरिकलाई भत्ता दिनु अवैधानिक भएको उनीहरुको भनाइ छ । सांसदले ७० वर्षलाई घटाएर ६५ मा ल्याउन संसदले सरकारसँग माग गरेका छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





