रुपन्देहीमा रोपेको धान खेतमै सुकेेेपछि किसानहरु चि,न्तामा

२०७९ श्रावण ३ गते, मंगलवार

रुपन्देहीको शुद्धोधन गाउँपालिका, कञ्चन गाउँपालिका सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका लगायत रुपन्देहीका धेरै पालिकाका किसानले आकासे बर्षा र मोटर जेनेरेटर प्रयोग गरेर जनतेन लगाएको धानबाली अत्याधिक गर्मीका कारण खेतमै पहेँलो हुँदै सुक्न थालेको छ ।

खेत चिरा–चिरा परेर फा,टेको छ असारको महिना सकिदा समेत आकाशे पानी नआएको र सिंचाईको सुविद्या पनि नभएका कारण कञ्चन गाउँपालिका लगाएत अधिकांश किसानले लगाएको धान खेती सुकेर म,र्ने संभावना बढेर गएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका ७ का महादेव यादवले जेनेरेटर प्रयोग गरेर धान लगाइयो आवश्यक खाद पनि नेपालमा नपाइने पएपछी भारत देखि लिएर धान खेती लगाइयो अहिले डिजेल बढेर ट्याक्टर ले जोतेको समेत पैसा तिर्न सकिएको छैन उन्को गुनासो रहेको छ।

ऋण धन गरेर बल्लतल्ल रोपेको धान पानी नपरेकै कारण सुकेर मर्न थाले पछि कञ्चन सैनामैना गैडहवाका जनता पनि उतिकै चिन्तित देखिन्छन अहिले अनुमानित कञ्चन ८०% गैडहवामा ८५% लुम्बिनी साँस्कृतिक नगरपालिका ९१% रोपाइँ गरेको देखिन्छ ।

तर रोपेका खेत पनि धान सुक्दै गएको छ बाँकी रोप्न रहेको खेत पनि बिउ बढेर रोप्न नसकिने अबस्थामा देखिएका छन मौसमविदले भने पानि पर्ने अनुमान मात्रै भनिरहेका छन तर पानी पर्ने संभावना कम देखिन्छ स्थानीय सरकार प्रदेश सरकार संघीय सरकारले वार्षिक रूपमा कृषिमा किसानलाई करोडौं बजेट छुटायतापनी रोपाइ को समयमा पानीर मलखादको सधै किसान ले स,मस्या झेल्दै आएका छन ।।

238 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal