रुपन्देहीमा रोपेको धान खेतमै सुकेेेपछि किसानहरु चि,न्तामा

२०७९ श्रावण ३ गते, मंगलवार

रुपन्देहीको शुद्धोधन गाउँपालिका, कञ्चन गाउँपालिका सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका लगायत रुपन्देहीका धेरै पालिकाका किसानले आकासे बर्षा र मोटर जेनेरेटर प्रयोग गरेर जनतेन लगाएको धानबाली अत्याधिक गर्मीका कारण खेतमै पहेँलो हुँदै सुक्न थालेको छ ।

खेत चिरा–चिरा परेर फा,टेको छ असारको महिना सकिदा समेत आकाशे पानी नआएको र सिंचाईको सुविद्या पनि नभएका कारण कञ्चन गाउँपालिका लगाएत अधिकांश किसानले लगाएको धान खेती सुकेर म,र्ने संभावना बढेर गएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका ७ का महादेव यादवले जेनेरेटर प्रयोग गरेर धान लगाइयो आवश्यक खाद पनि नेपालमा नपाइने पएपछी भारत देखि लिएर धान खेती लगाइयो अहिले डिजेल बढेर ट्याक्टर ले जोतेको समेत पैसा तिर्न सकिएको छैन उन्को गुनासो रहेको छ।

ऋण धन गरेर बल्लतल्ल रोपेको धान पानी नपरेकै कारण सुकेर मर्न थाले पछि कञ्चन सैनामैना गैडहवाका जनता पनि उतिकै चिन्तित देखिन्छन अहिले अनुमानित कञ्चन ८०% गैडहवामा ८५% लुम्बिनी साँस्कृतिक नगरपालिका ९१% रोपाइँ गरेको देखिन्छ ।

तर रोपेका खेत पनि धान सुक्दै गएको छ बाँकी रोप्न रहेको खेत पनि बिउ बढेर रोप्न नसकिने अबस्थामा देखिएका छन मौसमविदले भने पानि पर्ने अनुमान मात्रै भनिरहेका छन तर पानी पर्ने संभावना कम देखिन्छ स्थानीय सरकार प्रदेश सरकार संघीय सरकारले वार्षिक रूपमा कृषिमा किसानलाई करोडौं बजेट छुटायतापनी रोपाइ को समयमा पानीर मलखादको सधै किसान ले स,मस्या झेल्दै आएका छन ।।

227 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal