फेरिपनि पेटमा छो’री हुनसक्ने भन्दै श्रीमानले ग,र्भवती श्रीमतीको पेटनै का,टिदिए !
आफ्नी ग,र्भवती श्रीमतीको धा’रिलो ह ति’यारले प्र’हार गरेका पतिलाई प्रहरीले केही समय अघि नि,यन्त्रणमा लिएको छ । घ’टना हो भारतको उत्तरप्रदेशको बदायूं जिल्लाको ।
पत्निले यसअघि ५ वटी छोरी जन्माए’की अनिताको पेटमा छैटौं छोरीको आशंकामा ग,र्भवती श्रीमतीको पन्नालाले हँसियाले पेट का’टिदिएपछि घा,इते अ’वस्थाकी गर्भवतीलाई आ’कस्मिक रु’पमा दिल्लीको एक अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएकाे छ ।
पन्नालालकी साली रेखाले मिडियालाई प्रतिक्रिया दिँदै भनिन् पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।
धेरै छोरी जन्माएको भन्दै दिनहुँ दिदीसँग भिनाजु झगडा गर्दै आएको र यो पटक पनि दिदीको पे’टमा छोरी नै भएको आशंकामा उनले यो हर्कत गरेको रेखा बताउँछिन् ।
शनिबार पनि पन्नालाले अनितालाई नि’र्घात कु,टेर हँसियाले ,हमला गरेपछि डाक्टरको सल्लाहमा अनितालाई आइतबार दिल्ली लगिएको अनिताका भाइ राजिवले बताए ।
राजीवले नै आफ्नी दिदीलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि दिल्ली लगेका हुन् । यद्यपी पन्नालालले भने छोरी भएको आ’शंकामा हमला नगरी पत्निले झ’गडा गरेका कारण आँफुले हँ’सियाले आ,क्रमण गरेको बताएका छन् ।
प्रहरीसँगको ब’यानका क्रममा उनले भने ‘मेरा पाँच छोरी छन्, एक छो’राको मृ’त्यु भयो । अब छोरा छोरी जे भएनी म स्विकार्छु । तर पत्निको झ,पगडा स्विकार्न सक्दिन ।
यद्यपी गाउँका ज्योतिषीले छैटौँ वच्चा पनि छोरी जन्मिने आशंकामा पन्नालालले गर्भमा नै ह, त्या गर्ने हिसाबले ह’मला गरेको एक छिमेकीले नाम उल्लेख नगर्ने शर्तमा बताए । गर्भ’पतन गराउन आग्रह गर्दा पनि पत्निले नमानेका कारण उनले यसरी हम’ला गरेको स्थानीयको भनाई छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





