धनगढीका लागि उडिरहेको बुद्व एयरको जहाजभित्रै यात्रुले चु,रोट तानेपछि त,नाव

२०७९ असार २९ गते, बुधबार

काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा एक यात्रुले चु,रोट तानेका छन्।

बुधबार दिउँसो सवा ३ बजे काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा कैलालीको टीकापुर घर भएका नारायण उपाध्याय यात्रुले चु,रोट तानेपछि हंगामा भएको छ ।

उडान नम्बर २५३ मार्फत सिट नम्बर ११ ए मा सवार उपाध्याय जहाजको शौचालय गएर चु,रोट तान्दै सिटमा आएर बसेपछि जहाज भित्रै कोलाहल मच्चिएको थियो । जहाजमा चुरोटको धुँवा देखिएपछि यात्रुहरुले जहाजमा आ,गो लागेको आशंका गरेका थिए ।

त्यसपछि त्यहाँ एकछिन त,नाव सृजना भएको थियो। जहाज धनगढी विमानस्थलमा ल्यान्ड गरेपछि चुरोट तान्ने उपाध्यायलाई धनगढीस्थित विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ।

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal