धोबीखोलामा र जथाभाबी फोहोर फाल्नेलाई बालेनले ठोके पच्चीस हजार रूपँया जरिवाना….

२०७९ असार २८ गते, मंगलवार

काठमाडौँ- अव्यस्थित रुपमा धोबीखोलामा फोहोर फाल्नेलाई कम्पनीलाई काठमाडौँ महानगरपालिकाले पच्चीस हजार जरिवाना तिराएको छ।

फोहोर फालेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिकाले जरिवाना तिराएको काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले जानकारी दिएका छन्।

साथै उनले आगामी दिनमा कसैले कुनै पनि अवाञ्छित कार्यहरु नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन भन्दै त्यस्ता कार्यहरु गर्नेको सूचना महानगरसम्म पुर्याइदिन समेत अनुरोध गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन् हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ ।

सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार रु. २५,००० (पच्चिस हजार रुपैयाँ) जरिवाना गरेका छौँ ।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal