धोबीखोलामा र जथाभाबी फोहोर फाल्नेलाई बालेनले ठोके पच्चीस हजार रूपँया जरिवाना….

काठमाडौँ- अव्यस्थित रुपमा धोबीखोलामा फोहोर फाल्नेलाई कम्पनीलाई काठमाडौँ महानगरपालिकाले पच्चीस हजार जरिवाना तिराएको छ।
फोहोर फालेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिकाले जरिवाना तिराएको काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले जानकारी दिएका छन्।
साथै उनले आगामी दिनमा कसैले कुनै पनि अवाञ्छित कार्यहरु नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन भन्दै त्यस्ता कार्यहरु गर्नेको सूचना महानगरसम्म पुर्याइदिन समेत अनुरोध गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन् हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ ।
सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार रु. २५,००० (पच्चिस हजार रुपैयाँ) जरिवाना गरेका छौँ ।
ताजा

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय
२०७९ माघ १६ गते, सोमबार
मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न
२०७९ माघ १६ गते, सोमबार
अग्रिया सिंह उत्कृष्ट नृत्यांगना
२०७९ माघ १६ गते, सोमबार
सहिदको सपना पूरा गर्न सबै एकजुट हुन आवश्यकः प्रधानमन्त्री प्रचण्ड
२०७९ माघ १६ गते, सोमबार
‘सहिद दिवस’ ले प्रेरणा प्रदान गर्नेछः सभापति देउवा
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपति भण्डारीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण
२०७९ माघ १६ गते, सोमबार
विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै
२०७९ माघ १६ गते, सोमबार
काठमाडौं आइपुगिन् सन्नी लियोन
२०७९ माघ १५ गते, आईतवारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार