रातभर निद्रा लाग्दैन देश र जनताको चिन्ताले : प्रधानमन्त्री देउवा
डडेल्धुरा सताशीधामस्थित रुवाखोलामा जन्मिएका शेरबहादुर देउवा चौथोपटक नेपालको प्रधानमन्त्री बनेका छन् । २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्री बनेका देउवाले त्यसयता पछाडि फर्केर हेर्नुपरेको छैन ।
२०५२ साल भदौ २७ गते देउवा पहिलोपटक प्रधानमन्त्री भएका थिए । झण्डै दुई वर्ष शासन गरेपछि देउवालाई लोकेन्द्रबहादुर चन्दले विस्थापित गरेका थिए ।२०५८ सालमा देउवा पुनः प्रधानमन्त्री बन्न पुगे ।
तर, माओवादी द्वन्द्व चरम अवस्थामा पुगेपछि संकटकाल लगाउने वा नलगाउने भन्ने विषयमा गिरिजाप्रसादसँग बढेको टसलका कारण कांग्रेसले उनलाई साधारण सदस्यताबाट पनि निष्कासित गरेपछि देउवाले २०५९ सालमा कांग्रेस फु,टाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे ।
चुनाव गराउने कार्यभार सुम्पिए पनि नसकेको भन्दै राजा ज्ञानेन्द्रले देउवालाई अक्षम घोषणा गरिदिए । पार्टी फुटाए, अक्षम घोषणा भए पनि अवसरले देउवालाई छोडेन ।
२०६१ सालमा ज्ञानेन्द्रले पुनः उनलाई सक्षम मान्दै प्रधानमन्त्री बनाइदिए । तर, २०६१ जेठ २९ मा तेस्रो पटक प्रधानमन्त्री भए पनि ८ महिनापछि माघ १९ गते ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि देउवा सत्ताच्युत हुन पुगे ।
त्यसपछि राजाको निरकुंशताविरुद्ध तत्कालीन सात दल र विद्रोही माओवादीले शान्तिपूर्ण जनआन्दोलन गरेपछि भएको संविधानसभा निर्वाचन अघि देउवा मूल पार्टी कांग्रेसमा मिसिए । २०६४ सालयता ८ नेता प्रधानमन्त्री बने पनि देउवाको लागि बाटो खुलेको थिएन । यसपटक भने देउवा चौथोपटक प्रधानमन्त्री बन्ने तरखरमा छन् ।
शेर बहादुरका भतिजा शिव बहादुर देउवा नेपाली सेनामा बरिष्ट क्याप्टनको रुपमा लोकप्रिय अधिकृत भएर सेवा दिरहेका छन् । माईला लोक बहादुर देउवाका पुत्र भान बहादुर देउवा ९भानु देउवा० शेर बहादुर देउवाका पिए स्वकीय सचिव छन् ।
निडर, निस्कपटी भावना भएका शेर बहादुर देउवा नेपालको प्रधानमन्त्री र एउटा ठूलो राजनैतिक पार्टीको प्रमुख ब्यक्ति बन्न सफल भएर आफ्नो पुर्खाको बीरताले भरिएको, वीरगाथा, चैत, धमारीमा समेटिएको देउवा कुलकै गौरव र इतिहास बचाउन पनि सफल बने भन्ने मान्यता जानकारहरु राख्दछन ।
यस कुलका ठकुरी देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर ,चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या ९कुमाऊ क्षेत्रमा ०२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५००मा फैलिएर रहेका छन् ।
ताजा
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





