दिदीकोमा विवाहको बेला सुन छाडिएको छ म लिएर आउछु भनेर श्रीमानबाट छुटेकी सरस्वती गायव..

२०७९ असार २८ गते, मंगलवार

मिठो सपना देखेर अग्नी साँची राखी विवाह गरेर ल्याएकी श्रीमती कहाँ गईन् अत्तोपत्तो छैन । घर धरान, आमाजु दिदी (श्रीमानको दिदी) को घरमा खाना खानलाई निम्ता आए पछि श्रीमान् चिरन्जीवी रम्तेल र श्रीमती सरस्वती सार्की इटहरी आए ।

इटहरीमा दिदीकोमा विवाहको बेला सुन छाडिएको छ म लिएर आउछु तपाई यही बस्दै गर्नुस् भनेर श्रीमानबाट छुटेकी सरस्वती पिङ्क कलरको कुर्था सुरुवाल लगाएर पाहुना मान्न गएकी सरस्वती २३ वर्षकी भईन् ।

उनको विवाह भएको २० दिन भएको कुरा उनको भाई निर्मल सार्कीले जनकारी दिए । माईती पक्षले हराएको थाहा पाए लगत्तै प्रहरी कार्यालय ईटहरीमा मानिस हराएको र खोजी पाउँ भनी उजुरी दिएको बताएका छन् ।

शंका लागेको ब्यात्तीको नाममा किटानी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन नमानेको श्रीमान तथा माईती पक्षले जानकारी

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal