अब चाहिँ अति नै भयो’– अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्नुभएका उहाँले सरकारले अति नै गरे पछि आफु बोल्न उभिएको बताउनुभयो । अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’आफ्ना सरकारको पालामा सबै कुरा ठीकठाक चलिरहेका बेला एकजना कांग्रेस सांसदले ‘इनफ इज इनफ’ भनेर बोलेको स्मरण गर्नुहुँदै ओलीले वास्तविकता अर्थमा अति नै भएपछि आफू बोल्न उभिएको बताउनुभयो ।
सत्तापक्षका नेता र मन्त्रीहरूले विभिन्न विषयमा जथाभावी बोल्दै हिँडेको ओलीले बताउनुभयो । एसपीपी, अर्थमन्त्रालयमा बजेट निर्माण भइरहेका बेलाको विषयलाई लिएर पनि ओलीले संसद्मा आपत्ति जनाउनु भयो । बजेट बनाउँदा करको दायरामा यस्तो किसिमको सेटिङ इतिहासमै पहिलो पटक भएको बताउनुभयो । बजेट आउँदा सरकारले नीति तथा कार्यक्रमले उद्घोष गरेका सबै कुरा छरष्टै देखिएको उहाँले बताउनुभयो ।
‘यो बजेट देशको बजेट हैन । यो त दुई चार जना घरानाहरुको बजेट हो ।’ ओलीको भनाई थियो । उहाँले आर्थिक अराजकताको नमुना यो भन्दा अर्को कुनै हुनै नसक्ने बताउनुभयो । ‘यो भन्दा बढि राष्ट्रको अर्थतन्त्र ध्वोस्त पाने तमासा अरु के हुन सक्छ ?’ ओलीले प्रैश्न गर्नु भयो । उहाँले सिसिटिभि फुटेज डिलेट गरेर सरकार झनै उदाङीएको बताउनुभयो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





