अब चाहिँ अति नै भयो’– अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्नुभएका उहाँले सरकारले अति नै गरे पछि आफु बोल्न उभिएको बताउनुभयो । अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’आफ्ना सरकारको पालामा सबै कुरा ठीकठाक चलिरहेका बेला एकजना कांग्रेस सांसदले ‘इनफ इज इनफ’ भनेर बोलेको स्मरण गर्नुहुँदै ओलीले वास्तविकता अर्थमा अति नै भएपछि आफू बोल्न उभिएको बताउनुभयो ।
सत्तापक्षका नेता र मन्त्रीहरूले विभिन्न विषयमा जथाभावी बोल्दै हिँडेको ओलीले बताउनुभयो । एसपीपी, अर्थमन्त्रालयमा बजेट निर्माण भइरहेका बेलाको विषयलाई लिएर पनि ओलीले संसद्मा आपत्ति जनाउनु भयो । बजेट बनाउँदा करको दायरामा यस्तो किसिमको सेटिङ इतिहासमै पहिलो पटक भएको बताउनुभयो । बजेट आउँदा सरकारले नीति तथा कार्यक्रमले उद्घोष गरेका सबै कुरा छरष्टै देखिएको उहाँले बताउनुभयो ।
‘यो बजेट देशको बजेट हैन । यो त दुई चार जना घरानाहरुको बजेट हो ।’ ओलीको भनाई थियो । उहाँले आर्थिक अराजकताको नमुना यो भन्दा अर्को कुनै हुनै नसक्ने बताउनुभयो । ‘यो भन्दा बढि राष्ट्रको अर्थतन्त्र ध्वोस्त पाने तमासा अरु के हुन सक्छ ?’ ओलीले प्रैश्न गर्नु भयो । उहाँले सिसिटिभि फुटेज डिलेट गरेर सरकार झनै उदाङीएको बताउनुभयो ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





