न्युयोर्कमा सांसद पदमा नेपाली मूलकी उम्मेदवार श्रेष्ठ विजयी

२०७९ असार १७ गते, शुक्रबार

काठमाडौँ । अमेरिकास्थित न्युयोर्क राज्यको संसदको तल्लो सदनका १०३ नम्बर एसेम्ब्ली डिस्ट्रिक्टको डेमोक्रेटिक प्राइमरी चुनावमा नेपाली मूलकी उम्मेदवार ४१ वर्षीया सराहना श्रेष्ठले जितेकी छन् ।

चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिया काहिलले २३ वर्षदेखि लगातार र सन् १९९३ मा गरी १३ कार्यकाल न्युयोर्क संसदको तल्लो सदनमा प्रतिनिधित्व गरिरहेका थिए । यसपटक उनलाई पराजित गर्ने श्रेष्ठ सन् २००१ मा अध्ययनका लागि न्युयोर्क पुगेकी थिइन् भने सन् २०१९ मा अमेरिकन नागरिकता प्राप्त गरेकी थिइन् ।

सात हजार ७ सय २ मत प्राप्त गर्दै श्रेष्ठ विजयी भएकी हुन् । पराजित काहिलले ७ हजार १ सय ७३ भोट ल्याएका थिए । अब नोभेम्बरमा हुने चुनावमा सन् १९९९ पछि पहिलोपटक काहिलको नाम मतपत्रबाट हट्ने र श्रेष्ठको राखिने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal