अर्थमन्त्रीको राजीनामा माग्दै उद्योगी व्यवसायी आन्दोलित…
विराटनगरका उद्योगी–व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । सरकारले स्टिलजन्य वस्तु र स्यानेटरी प्याडसँग सम्बन्धित आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।उक्त प्रदर्शनमा मजदूर तथा ट्रेड युनियनहरुको समेत साथ रहेको छ । उद्योग संगठन मोरङले नेतृत्व गरेको उक्त प्रदर्शनमा अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै नाराबाजी गरिएको छ ।सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा भएको उक्त विरोध प्रदर्शनमा सरकारले कर लिएर पनि व्यवसायी र मजदुर मार्ने नीति अपनाएको भन्दै आरोप लगाए । सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेटमार्फत जिआई वायर, वनस्पति घिउ र स्यानिटरी प्याड लगायत उद्योगका लागि त्रुटिपूर्ण व्यवस्था गरेको भन्दै उनीहरुले स्वदेशी उद्योगहरु मर्कामा पर्ने बताएका छन् । एकातिर स्वदेशी उद्योगलाई संरक्षण गर्ने भनेर अर्थमन्त्रीले नै भन्ने गरेको तर अर्कातिर उक्त वस्तु आयातमा भन्सार कटौती गरेर दोहोरो चरित्र देखाएको उनीहरुको आरोप छ ।यसअघि तीनवटा उद्योगी व्यवसायीका संगठन र चारवटा मजदुर संगठनले अर्थ मन्त्रालयमा पत्र पठाएर उक्त व्यवस्थामाथि हेरफेर गर्न बुधबारसम्मको अल्टिमेटम दिएका थिए । तर सरकारको आफूहरुका माग सम्बोधन नगरेकोले दोस्रो चरणको आन्दोलनमा उत्रनुपरेको प्रर्दशनकारीहरुको भनाइ छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





