पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं। मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । भक्तपुरको निकोसेरास्थित आफ्नै निवासबाट उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

प्रसाईंले आजै दिउँसो पत्रकार सम्मेलन आयोजना गरी हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि भन्दै आन्दोलनको औपचारिक घोषणा गरेका थिए । पत्रकार सम्मेलन सकिएलगत्तै प्रहरी टोली उनको निवास पुगेर नियन्त्रणमा लिएको छ ।

सार्वजनिक शान्तिमा खलल पुर्‍याउने तथा भड्काउ अभिव्यक्ति दिने गरेको आरोपमा प्रहरीले उनलाई यसअघि पनि पटक-पटक नियन्त्रणमा लिँदै छाड्दै आएको थियो । पछिल्लो समय सामाजिक सञ्जाल तथा सार्वजनिक मञ्चहरूबाट दिइने अभिव्यक्ति र अराजक गतिविधिलाई लिएर प्रहरीले उनीमाथि सूक्ष्म निगरानी राख्दै आएको थियो ।

36 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal