Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
काठमाडौ । Miss & Mrs. Kohinoor Nepal 2026 भव्य रुपमा शनिबार सम्पन्न भएको छ । Kish P International Event management Pvt Ltd. काे अायाेजनामा रहेको उक्त कार्यक्रम म्युजिक सिटी हल बालकुमारी काठमाडौमा सम्पन्न भएको हाे ।
मिस काेहीनुर नेपाल तर्फ मनिसा विकले विजेताकाे ताज हाँसिल गरेका छन् भने फस्ट रनरअप एकता भण्डारी र सेकेन्ड रनरअप दिव्य हमालले हासिल गरेकी थिइन् । मिसेस काेहिनुर नेपाल तर्फ ज्याेती उप्रेती विजेता बनेकी हुन् भने पम्फा श्रेष्ठ भट्टराई फस्ट रनरअप, सेकेन्ड रनरअप दुर्गा जमर्कटेल र थर्ड रनरअप संगीता खत्रीले हात पारेकी छिन् । यस सिजनकाे ब्राण्ड एम्बेसडर भने स्नेश श्रेष्ठ र संगीत खत्री बन्न सफल भएको हाे । प्रतिस्पर्धामा रहेकाे प्रतिस्पर्धीहरुलेहरु फरकफरक शिर्षकका सब टाइटल अवार्डहरु हात पार्न सफल भएका छन् ।
विपना स्याङतान तामाङले अर्गनाइजर चाेईस अवार्ड र फेसन अाइकन अवार्ड, मनिसा विकले बेस्ट वाल्क अवार्ड, संगीता खत्रीले मस्ट ट्यालेन्ट र बेस्ट पर्सनालिटी अवार्ड, स्नेह श्रेष्ठले ब्युटि उइथ प्रपाेज र बेस्ट फिगर अवार्ड, दुर्गा जमर्कटेलले बेस्ट फाेटाे जेनिक, मस्ट पंचुअल र पब्लिक चाेइस अवार्ड, भावना घतानीले बेस्ट फाेटाेजेनीक अवार्ड, ज्याेती उप्रेतीले मस्ट एलिगेन्स अवार्ड, एकता भण्डारीले भ्युअर चाेइस, पब्लिक चाेइस र मस्ट कन्फिडेन्स अवार्ड, पम्फा श्रेष्ठ भट्टराईले बेस्ट ड्रेस, मिस दिभा र भ्युअर चाेइस अवार्ड, जस्मिन दुलालले बेस्ट डिसिप्लिन अवार्ड, दिव्य हमालले बेस्ट ग्लामरस अवार्ड बिजेता बन्न सफल भएको हाे । अर्गनाइजर पायल बुढाथोकीकाे हाे भने इभेन्ट पार्टनर विन्दु बुढाथोकी रहेको थियोे ।
प्रमुख अतिथिमा बरिस्ठ समाजसेवी सञ्जिभ गुरुङ, ग्रुमिङ काेच अाश्रु महर्जन, म्यानेर सुरज थापा र कार्यक्रम सञ्चालक पपुलर हाेस्ट करण तामाङ रहेका थिए । कार्यक्रमलाई लाइफ वके टेलिभिजनबाट प्रत्यक्ष प्रसारण समेत गरि निस्पक्षता प्रदान गरिएको थियोे ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





