ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक
काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ ।
ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोकलयमा आधारित गीत ‘ईश्वरी बराल’ युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा लोकप्रिय सर्जक दिपक शर्माको शब्द र संगीत रहेको छ । काठमाडौंको अनामनगरमा रहेको ओएभ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सिङ /मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ । म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन् ।
भिडियोमा सुरेस कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र बरालले नृत्य तथा अभिनय गरेका छन् । भिडियोमा कोरियोग्राफी पनि भट्टले नै गरेका हुन् भने सहायक कोरियोग्राफर नविन पौडेल रहेका छन् । लोक, पप, आधुनिक र ¥याप गीत गाउँदै आएकी बरालको लोकलयमा आधारित यो पहिलो गीत हो । उनका यसअघिका ‘नरिसाउन होइ’, ‘खानदानी छोरी’, ‘माया छ कि छैन’ ‘नैना रेसम’ लगायतका गीत चर्चामा छन् ।
ताजा
आइतबारदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
२०८३ मंसिर १२ गते, शनिबार
आइतबारदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
२०८३ मंसिर १२ गते, शनिबार
विश्वप्रकाश शर्माद्वारा ईनम प्रकरणमा पारदर्शिता र संसदीय छानबिनको माग
२०८३ मंसिर १२ गते, शनिबार
आजदेखि मंसिर १५ गतेसम्म काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने
२०८३ मंसिर १२ गते, शनिबार
सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
२०८३ मंसिर ११ गते, शुक्रबार
मंसिर १७ गते गृहमन्त्री सुधन गुरुङको बिहे
२०८३ मंसिर ११ गते, शुक्रबार
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ
२०८३ मंसिर ११ गते, शुक्रबार
बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना
२०८३ मंसिर ११ गते, शुक्रबार
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु
२०८३ मंसिर ११ गते, शुक्रबार
विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा
२०८३ मंसिर ११ गते, शुक्रबार
‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने
२०८३ मंसिर १० गते, बिहीबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





