चाँगुनारायण नगरपालिका अब ‘योगनगर’
काठमाडौं । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पर्यटकीय नगर चाँगुनारायण नगरपालिकालाई ‘योगनगर’ घोषणा गरिएको छ ।
चाँगुनारायण नगरपालिका–७ को विद्युत् तालिम केन्द्र खरीपाटीमा नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घोषणापत्र वाचन गर्दै चाँगुनारायणलाई ‘योगनगर’ घोषणा गरेका हुन् । मुख्यमन्त्री बानियाले सो अवसरमा ‘चाँगु योग ज्योति सन्देश’ स्मारिकाको विमोचनसमेत गरे ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले योगनगर घोषणाले चाँगुनारायणको पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले चाँगुनारायणका नगरवासीको स्वास्थ्य, सकारात्मक सोच र समृद्धिका लागि नगरपालिकाले योगलाई प्राथमिकतामा राखेको बताए । नगर प्रमुख खत्रीले नगरपालिकाले नगरवासीका लागि नयाँनयाँ कार्यक्रम र योजना सञ्चालन गर्दै गरेको पनि बताएका छन् ।
ताजा
आइतबारदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
२०८३ मंसिर १२ गते, शनिबार
आइतबारदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
२०८३ मंसिर १२ गते, शनिबार
विश्वप्रकाश शर्माद्वारा ईनम प्रकरणमा पारदर्शिता र संसदीय छानबिनको माग
२०८३ मंसिर १२ गते, शनिबार
आजदेखि मंसिर १५ गतेसम्म काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने
२०८३ मंसिर १२ गते, शनिबार
सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
२०८३ मंसिर ११ गते, शुक्रबार
मंसिर १७ गते गृहमन्त्री सुधन गुरुङको बिहे
२०८३ मंसिर ११ गते, शुक्रबार
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ
२०८३ मंसिर ११ गते, शुक्रबार
बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना
२०८३ मंसिर ११ गते, शुक्रबार
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु
२०८३ मंसिर ११ गते, शुक्रबार
विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा
२०८३ मंसिर ११ गते, शुक्रबार
‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने
२०८३ मंसिर १० गते, बिहीबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





