ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
काठमाडौं,वैशाख ६ । ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिस एण्ड एलाइड नेपाल सम्पर्क समितिले समसामयिक राजनीतिसँगै ट्रेड युनियनको पछिल्लो अवस्थाको बारेमा छलफल र अन्तरक्रिया गरेको छ ।
हालै काठमाडौंको कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले ट्रेड युनियन आन्दोलन र भावी कार्यदिशाको बारेमा आ–आफ्नो धाराणा राखेका थिए । ‘वर्तमान अवस्थामा नेपाल ट्रेड युनियनको अवस्था, चुनौती र आगामी कार्यभार’ विषयक अन्तरक्रियामा नेपालका मात्रै नभएर अन्तराष्ट्रिय जगतका ट्रेड युनियनकर्मीले पनि आफ्नो धारणा राखेका थिए । ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिस एण्ड एलाइडका अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष भोलानाथ पोखरेलले अहिलेको अवस्थामा ट्रेड युनियन आन्दोलनमाथि प्रहार भइरहेकाले छलफल र अन्तरक्रिया गर्नु आवश्यक रहेको बताएका थिए ।
उनले सबै मिलेर ट्रेड युनियनलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा आइएलओ स्ट्याण्डर्ड कमिटीका नेपाल सदस्य महेन्द्र प्रसाद यादव, टीओआईका उपमहासचिव एश्री कुमार, टीओआइका महासचिवको तर्फबाट सेक्रेटरियट ज्वाला सफेताले धारणा राखेका थिए । टीओआइमा १ सय ४२ देश आबद्ध छन् । जसमा एसिशाका ३० वटा देश छन् । जसमा ८६ वटा संघसंगठन आबद्ध छन् । नेपालमा १० वटा संघसंगठनले यसमा आबद्धता जनाएका छन् ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





