बालेन शाह रास्वपा संसदीय दलको नेता

२०८२ चैत्र १२ गते, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन) चयन भएका छन् । अहिले साँझ सम्पन्न पार्टी संसदीय दलको बैठकले उनलाई दलको नेतामा चयन गरेको हो ।

त्यसअघि आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई दलको नेता चयन गर्ने सर्वसम्मत निर्णय गरेको थियो । त्यसपश्चात बसेको दलको बैठकले उनलाई दलको नेता चयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।बालेन दलको नेता चयन भएसँगै धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री बन्ने बाटो पनि खुलेको छ । उनले भोलि प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा केन्द्रीय समिति तथा संसदीय दलको नेताको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिद्वारा प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ‚’ झाले भने ।

53 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal