कमला सन्ध्या आरती सम्पन्न

२०८२ माघ २४ गते, शनिबार

सिन्धुली । प्रशिद्ध एवं पवित्र कमला नदीको महिमालाई बढाउने उदेश्यले सिन्धुली जिल्लाको गौतमी र कमलानदीको संगम स्थलमा कमला सन्ध्या आरती सम्पन्न गरिएको छ ।
कमलामाई मन्दीर व्यवस्थापन समिति र कमला बचाउ अभियान जनकपुरको संयुक्त आयोजनामा सम्पन्न गरिएको सो आरतीमा स्थानीय श्रद्धालु भक्तजनहरु,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,सरकारी तथा गैह्सरकारी निकायका व्यक्तिहरु,सचारकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।
आरती शुभमुहर्तका क्रममा कमला बचाउ अभियानका अभियन्ता बिक्रम यादव,कमलामाईका अभियन्ता विश्वनाथ वराल लगाएतले कमला नदीको संरक्षण गर्न सके मावन सभ्यताको रक्षा हुने बताउनु भयो ।
प्रथम पटक गौतमी र कमलानदीको संगमस्थलमा संचालन गरेको आरती आगामी दिनमा समेत निरन्तर गर्ने कमलामाई व्यवस्थापन समितिका अध्यक्ष नवराज श्रेष्ठले बताउनु भयो ।
सिन्धुली जिल्लाको चुरे पहाडको का“खमा उद्गमस्थल रहेको कमला नदी मधेश प्रदेश हुदै भारतको विहार राज्यका विभिन्न स्थानमा समेत पवित्र देवीको रुपमा पुजिदै आएकी छिन् ।

 

98 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal