निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैनः गगन थापा

२०८२ पुष २८ गते, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने बताएका छन् । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै विधान अनुसार आफूहरूले आह्वान गरेको भन्दै वैधानिक नै रहेको बताए।

उनले भने, ‘नेपालको संविधान छ, जुन संविधानमा राजनीतिक दल सम्बन्धी व्यवस्था गरिएको छ। त्यो मध्येको एउटा संविधान भनेको हाम्रो संविधान पनि हो। त्यसैले संविधान भन्दा माथि केही पनि छैन। त्यो संविधानको व्यवस्थामा राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था छ। त्यसको आधारमा हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित भएको विधान हो।’

उनले विशेष महाधिवेशनबारे कसैले कानुनी प्रश्न उठाउन नसक्ने बताए। उनले थपे, ‘आज यो विषयको बारेमा कसैले कानुनी प्रश्न उठायो भने नेपालको संविधानको आधारमा नेपालको निर्वाचन आयोगले हाम्रो विशेष अधिवेशनलाई अवैधानिक भन्न सक्दै सक्दैन। ढुक्क भएर बस्नुस्, सक्दैन। त्यसको आधार के छ भनेर मैले खुलाएको छु।’

102 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal