सरोकार मञ्चमा डाक्टर बम

२०८२ मंसिर १४ गते, आईतवार

काठमाडौं । सरोकार मञ्चमा डा. बम सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले दीर्घसिंह बमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । हिजो भएको १४ औँ साधारणसभाले नयाँ कार्य समिति चयन गरेको हो ।

मञ्चको उपाध्यक्षमा टीकाराम भट्ट, लक्ष्मी शाह चयन हुनुभएको छ । त्यस्तै महासचिवमा सुरेन्द्र जोशी, सचिवमा रामदत्त जोशी र कोषाध्यक्षमा बिना श्रेष्ठ चयन हुनुभएको छ । मञ्चको सदस्यहरूमा क्रमशः अनुप उपाध्याय, अरुणकुमार शाह, गुणाकर भट्ट, जनक धामी, नरेश खत्री, पदमराज भट्ट, महेशविक्रम शाह, मनोज महतो, सूर्यबहादुर शाह, दिकरदेव भट्ट रहनुभएको छ । थप सदस्यहरूको टुङ्गो अर्को बैठकबाट लगाउने सचिव जोशीले जानकारी दिनुभयो ।

80 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal