निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर

२०८२ कार्तिक २७ गते, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले निर्वाचन अगाडि कुनै पनि हालतमा अधिवेशन हुन नसक्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा राठौर महामन्त्री गगन कुमारथापाप्रति असन्तुष्टि जनाएका छन्।

उनले बैठकमा भने, ‘महामन्त्री जस्तो भएको मान्छेले के बोल्नुभएको हेर्दा माया लाग्छ कुरा सुन्दा रिस उठ्छ, मेरो भाइ हो ।’ उनले आफूहरूलाई हेप्न खोजेको भन्दै चुनावअघि महाधिवेशनको मिति तोकिए नोट अफ डिसेन्ट लेख्ने चेतावनी दिए।

उनले भने, गगनजीहरू बढी पलपुरको कुरा गर्नुहुन्छ हामी त्यो गर्दैनौँ । पार्टीको एकता गर्ने मान्छेलाई शेरबहादुर देउवा गलत तपाईँहरू मात्र ठिक ? उनले देउवा मात्र नभई सबै पदाधिकारी पनि गलत भएको बताए।

128 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal