बक्स अफिसमा ‘कान्तारा २’को आँधी
काठमाडौं । कन्नड फिल्म ‘कान्तारा २’ले भारतीय बक्स अफिसमा आँधी ल्याएको छ । १२५ करोड भारुमा बनेको यो फिल्मले भारतमा मात्रै ४ सय करोडको आँकडा पार परेको छ । त्यसमा हिन्दी भर्सनको योगदान १३१ करोड छ, जुन १० दिनको कमाइ हो । फिल्मको विश्वव्यापी कमाइ भने ५ सय करोडभन्दा बढी रहेको ट्रेड ट्रयाकिङ अनलाइन स्याक्निल्कले जनाएको छ ।
यो फिल्मले भारतमा भारु ६१.८५ करोडको ओपनिङ गरेको थियो, जुन रजनीकान्तको ‘कुली’ (६५ करोड) र पवन कल्याणको ‘दे कल हिम ओजी’ ९६३ करोड०भन्दा धेरै हो । प्रदर्शनको एक साताभित्र ३३७ करोडभन्दा बढीको व्यापार गरेको फिल्मले विश्वव्यापी ८ सय करोडको आँकडा छुन सक्ने प्रक्षेपण गरिएको छ । फिल्मको व्यापारिक रफ्तार हेर्दा यो सम्भव पनि देखिन्छ ।
‘कान्तारा २’ले कन्नड भाषाको सुपरहिट फिल्म ‘केजीएफ’को भारु २५० करोडको रेकर्ड पहिलो हप्तामै तोडिसकेको छ भने ‘केजीएफ २’को लाइफटाइम कलेक्सन ९८५९।७ करोड०को पनि आधाभन्दा बढी कमाइ गरिसकेको छ । ‘केजीएफ २’को रेकर्ड तोड्न सफल भएमा यसले कन्नड भाषाको सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको कीर्तिमान बनाउनेछ ।
ताजा
दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू
२०८२ फाल्गुन २७ गते, बुधबार
दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू
२०८२ फाल्गुन २७ गते, बुधबार
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते
२०८२ फाल्गुन २७ गते, बुधबार
विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल
२०८२ फाल्गुन २७ गते, बुधबार
भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
२०८२ फाल्गुन २६ गते, मंगलवार
बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका छैनः पाण्डे
२०८२ फाल्गुन २६ गते, मंगलवार
भोलि भट्टराई भारत जाने
२०८२ फाल्गुन २६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को छायांकन सुरु
२०८२ फाल्गुन २६ गते, मंगलवार
लायन्स क्लबद्वारा अन्तर्राष्ट्रिय नारी दिवसमा १११ महिलालाई सम्मान
२०८२ फाल्गुन २६ गते, मंगलवार
लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया
२०८२ फाल्गुन २६ गते, मंगलवार
गण्डकीमा एमाले र नेकपा शून्य
२०८२ फाल्गुन २६ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





