अहिलेसम्म बिराटनगरले जन्मायो छ जना प्रधानमन्त्री

२०८२ भाद्र २७ गते, शुक्रबार

काठमाडौं । विराटनगरबाट राजनीति गर्ने थुप्रै राजनीतिज्ञ होलान् कोही सफल भए त कोही असफल नै रहे । तर अहिले इतिहासलाई नियाल्दा विराटनगरले ६ जना प्रधानमन्त्री जन्माइसकेको छ । जसमा,
१. सुशीला कार्की – पहिलो महिला प्रधानमन्त्री
२. बीपी कोइराला – नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री
३. मातृका प्रसाद कोइराला – कांग्रेसका प्रभावशाली नेता
४. गिरिजा प्रसाद कोइराला – बहुदलीय लोकतन्त्र पुनर्स्थापनापछि चारपटक प्रधानमन्त्री
५. मनमोहन अधिकारी – पहिलो कम्युनिस्ट प्रधानमन्त्री
६. नगेन्द्र रिजाल – पञ्चायतकालीन प्रधानमन्त्री

129 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal