रुपान्तरण बोलीमा होइन व्यवहारमा उतार्नूपर्छः उपसभामुख राना
काठमाडौ । प्रतिनिधिसभाकी उपसभामुख ईन्दिरा रानाले पत्रकारहरु स्वतन्त्र हुनुपर्ने कुनै पार्टी वाद, तन्त्रवाटमाथि उठेर कलम चलाउन अनुरोध गर्नुभएको छ ।
हिजो विहीबार जनआकाश मिडियाले आयोजना गरेको जनआकाश साप्ताहिकको १८औ वार्षिकोत्सवको अवसरमा स्रष्टालाई सम्मान त्यसै जन आकाशका अध्यक्ष मोहन कार्कीद्धारा लेखिएको मलाई सुन्दर नेपाल बनाउने रहर छ बोलको स्वदेश गान लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भएकी रानाले उक्त कुरा बताउनु भएको हो । उपसभामुख रानाले अर्को प्रशंङगमा सामाजिक रुपान्तरण गफमा होइन व्यवहारमा उतार्नुपर्ने पनि उल्लेख गर्नुभयो । हाम्रो देश अन्य देशको तुलनामा अन्य देशहरु अर्थतन्त्रमा बलियो भयो भन्ने दृष्टान्त नेपालमा इमान्दारिताका साथ कर तिर्नेहरुको इमानदारिता नदेखिएको बताउनु भयो । यस्ता महत्वपूर्ण विषयहरु सञ्चारमाध्यमहरुले उठान गरेर समाजलाई सु–सुचित गर्न सक्छन् ।

त्यसैगरी प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम विडारीले जनआकाश मिडियाको कार्यक्रममा निरन्तर रुपमा आउने गरेको छ । पत्रकारिता क्षेत्रका कतिपय सञ्चार माध्यमहरु मर्नू र बाच्नुको दोसाझमा छन् । तर जनआकाश पत्रिकाले पत्रिका, अनलाईन युटुव चलाउन सफल छ । त्यसको लागि मोहन कार्कीको संघर्षले यो सम्भव भएको हो भन्दै शुभकामना दिनुभयो ।
त्यसैगरी विशेष अतिथिको रुपमा आउनु भएको नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला शाखाकी अध्यक्ष शोभा अ¥यालले जनआकाश मिडिया टिमले गरेको प्रगतिको प्रशंसा गर्दै आउदा दिनमा अझै धेरै प्रगति गर्न व्यक्तिगत र नेपाल पत्रकार महासंघको तर्फवाट शुभकामना दिनुभयो । १८ वर्ष आफैमा ठुलो समय हो । अध्यक्ष अ¥यालले अर्को एक प्रशंगमा पत्रकारहरुलाई हेर्ने दृष्टिकोण सरकारको जहिले प्रतिपक्षको जस्तो भुमिका रहदो रहेछ । अहिले आउन लागेको मिडिया काउन्सिल विद्येयकको अस्पष्टता अहिले अनलाइन मिडियाहरुलाई सिडियो कार्यालयमा दर्ता गराउनुपर्ने प्रावधान थपेर सञ्चारमाध्यमलाई निरुत्साहित पार्ने काम गरेकोप्रति नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको घोर आपत्ति छ भन्दै सरकारको समेत विरोध गर्नूभयो ।
कार्यक्रममा स्वागत मन्तव्य दामोदर ढकाल (दिपक)ले गर्नु भएको थियो । वरिष्ठ पत्रकार डा. केशव देवकोटा लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका १० व्यक्तित्वहरुलाई सम्मान तथा मलाई सुन्दर नेपाल बनाउने रहर छ स्वदेश गानको म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई कदर पत्रले सम्मानित गरिएको थियो भने उपस्थित सवैलाई मायाको चिनोले सम्मान गरिएको थियो ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





