विद्यालय शिक्षा विधेयकः समाधान गर्न सरकारलाई थप ५ दिनको म्याद

२०८२ असार २२ गते, आईतवार

काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देखिएको बढुवासम्बन्धी विवाद समाधानका लागि सरकारलाई थप पाँच दिनको समय दिएको छ।

पदपूर्तिसम्बन्धी व्यवस्थामा सहमति जुटे पनि बढुवाको प्रावधानमा सरकारले सरोकारवालासँग थप छलफल गर्न समय माग गरेपछि समितिले यो म्याद थप गरेको हो। शिक्षामन्त्री रघुजी पन्तले पाँच दिनको समय माग गरेपछि समितिका सदस्यहरूले आपत्ति जनाएका थिए। सरकारले पटक–पटक विषय बदलेर विधेयकलाई अल्झाउन खोजेको भन्दै उनीहरूले चर्को आलोचना गरेका छन्।

यो विवादले विद्यालय शिक्षा विधेयक पारित प्रक्रियालाई थप लम्ब्याउने देखिएको छ। सरकारले आगामी पाँच दिनभित्र बढुवासम्बन्धी प्रावधानमा सरोकारवालाहरूबीच सहमति जुटाउनुपर्ने चुनौती रहेको छ।

131 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal