अन्तरघात भएको भन्दै कांग्रेसको अनुशासन समितिमा उजुरीको चाङ

२०८२ असार २२ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै दुई हजार एक सय जनाविरुद्ध उजुरी परेको छ । उजुरी पर्नेमा ११ जना केन्द्रीय सदस्य, १ जना प्रदेश सभापति, ७ जिल्ला सभापतिसहितका नेताहरु रहेको बताइएको छ ।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले समितिमा परेको उजुरीबारे ब्रिफिङ गरेका हुन् । अहिले ती उजुरीउपर छानविन भइरहेको पनि उनले जानकारी गराए । उजुरीउपरको छानविन समयमै नटुङ्गिदा क्रियाशील सदस्यता नवीकरणमा समस्या भएको पनि उनले सुनाए ।

118 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal