रास्वपालाई पेल्न खोजिएको सांसद पुनको आरोप

२०८२ असार १ गते, आईतवार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले प्रतिपक्षी साना दललाई नपेल्न सरकारलाई आग्रह गरेका छन्। भिजिट भिसा प्रकणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरुद्ध गरेका छन्।

तर सभामुख देवराज घिमिरेले उनीहरूको अवरोधकै बीचमा संसद् चलाएका छन्। बजेटमाथि छलफलमा भाग लिँदै पुनले साना दलसँग छलफल गर्न सरकारलाई आग्रह गरे। उनले माओवादीलाई सहमतिमा ल्याइहाल्यौँ भनेर प्रतिशोधपूर्ण व्यवहार नगर्ने आग्रह गरे।

‘प्रमुख प्रतिपक्षी दल सहमतिमा आइसक्यो अब पेले पनि हुन्छ भन्ने ठानिनु हुँदैन। किनभने को, कहिले को प्रतिपक्षी हुन्छ। यो चलिरहन्छ। त्यसैले सानो दल छ केही प्रतिशोध भए देखाइहालौँ भनेर नगरौँ। सत्तापक्षले यस्तो गर्न मिल्दैन’, उनले भने।

109 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

यसरी हुन्छ टेक्सास इन्टरनेशनल कलेजमा लुटको धन्दा

२०८३ असार ५ गते, शुक्रबार

यसरी हुन्छ टेक्सास इन्टरनेशनल कलेजमा लुटको धन्दा

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal