राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन

२०८२ जेष्ठ २ गते, शुक्रबार
काठमाडौं । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारण रवीन्द्र मिश्रलाई हिरासतमा राखिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
 
उनले भने,‘करिब दुई महिनादेखि रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरुलाई विचारकै कारण, राजसंस्था मान्छु, हिन्दूराष्ट्र मान्छु र संघीयता मान्दिनँ भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ । आज फेरि राप्रपाका युवासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्षलाई साईबर ब्यूरोले पक्राउ गरेको सन्देश आएको छ। यसरी आस्थाकै कारण एकपछि अर्को मान्छेलाई अनेक बहानामा पक्राउ गर्दै लैजाने हो भने यसरी निषेध गरेर लाने हो भने हामी विद्रोहमा जाउँ ।’
उनले अहिले प्रजातान्त्रिक अधिकारविरुद्ध कदम चालिएको भन्दै विरोध गरे । उनले सुजित केसीलाई अविलम्ब रिहाई गर्न पनि सरकारसमक्ष माग गरे ।
130 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal