एमालेमा मौलायो गुट, अधिवेशनमा कुटाकुट

२०८२ बैशाख २३ गते, मंगलवार

धनुषा । नेकपा (एमाले) धनुषा जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको छ ।

उम्मेदवारीको विषयमा विवाद हुँदा दुई समूहबीच कुर्सी हानाहान भएको हो । जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा अधिवेशन आयोजना गरिएको थियो । विधानविपरीत उम्मेदवारी परेको भन्दै विवाद सुरु भएपछि दुई पक्ष कुटाकुटमा उत्रिएका हुन् ।

विवादपछि अधिवेशनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पछिल्लो समय एमालेमा गुट मौलाउँदै गएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले सर्वसम्मतिबाट नेतृत्व चयनका लागि दिएको निर्देशनसमेत बेवास्ता गर्दै विभिन्न जिल्लामा गुट बनाएरै एमालेका नेताहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

155 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal