नुवाकोट साहित्य प्रतिष्ठानसँगको समन्वयमा नेपाल प्रज्ञाप्रतिष्ठानले प्रदेश स्तरीय काव्य गोष्ठी गर्दै

२०८२ बैशाख १९ गते, शुक्रबार

काठमाडौ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालसँगको समन्वयमा नेपाल प्रज्ञा प्रतिष्ठानले बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङगोष्ठी साहित्य समारोह नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टार नुवाकोटमा यही बैशाख २० र २१ गते गर्ने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले देशको सातै प्रदेशमा विभिन्न साहित्यिक गोष्ठी र कार्यक्रमहरु गर्ने योजना अनुसार बागमती प्रदेश अन्तर्गत यसवर्षमा नुवाकोटमा आयोजना गरिएको हो । कार्यक्रममा बागमती प्रदेश नारी कविहरु विषयक कार्यपत्र प्रस्तुति तथा पुरक व्याख्या, काव्य सिर्जनामा नारी अन्तरक्रिया र बागमती प्रदेशका १३ जिल्लाका नारी कविहरुको कविता प्रस्तुति र वाचन विशेष रहने गरि कार्यक्रम तय भएको छ ।

देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान नुवाकोटको सहयोग पनि उक्त कार्यक्रममा रहेको कुरा नुवाकोट साहित्य प्रतिष्ठान नेपालका प्रवक्ता करण तामाङले बताएका छन् । सह आयोजकको रुपमा रहेको नुवाकोट साहित्य प्रतिष्ठान नेपालका साहित्यकारहरुको पनि सिर्जनाहरु प्रस्तुति रहने बताइएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको हलमा २० गते कार्यक्रम विहान ११स्३० उद्घाटन हुने भनिएको छ । कार्यक्रम सकिएपछि नुवाकोटको ऐतिहासिक साँस्कृतिक पर्यटकीय क्षेत्रमा बागमती प्रदेशका १३ वटै जिल्लाका नारी कविहरु सहित प्रज्ञा प्रतिष्ठान समुहको साहित्यिक भ्रमण रहने कुरा प्रवक्ता करण तामाङले जानकारी दिएका छन् ।

84 Views

ताजा

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal