चैत्र १५ गतेदेखि ‘डोरी’ देशव्यापी प्रदर्शन हुँदै

२०८१ चैत्र १२ गते, मंगलवार

काठमाडौं । अरुण लामाद्वारा लिखित तथा निर्देशित नेपाली कथानक चलचित्र ‘डोरी’ यहि चैत्र १५ गते शुव्रmवार देखि देशव्यापी हलहरुमा प्रदर्शन हुने भएको छ ।
यस चलचित्रमा अरुण लामा, अञ्जना बराइली, शिशिर प्रकाश बाङ्देल, प्रविन खतिवडा, प्रकाश घिमिरे, राज थापा बीरेन्द्र कुशवाहा, कविता आले, राज पौडेल, नुतन, रामबाबु रेग्मी, गीता अधिकारी, शारदा गिरी, गीता श्री लगायतका प्रमुख कलाकार रहेका छन् ।

चलचित्र ‘डोरी’ को दिनेश भट्टराई निर्माता, राज थापा कार्यकारी निर्माता, मनोज पण्डित स्व्रिmप्ट डक्टर, सौरव लामा छायांकन निर्देशक, राज तामाङ द्वन्द्व निर्देशक रहेका छन् । यसै गरी यस चलचित्रमा कविराज गहतराज नृत्य निर्देशक, दिनेशबहादुर रावत प्रधान सहायक निर्देशक, मिलन श्रेष्ठ सम्पादक, रोशन दिवाना कला निर्देशक र जयाराम कार्की तथा युवराज घिमिरे निर्माण व्यवस्थापक रहेका छन् ।

 

113 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal