नेविसंघद्वारा स्ववियु निर्वाचनको व्यवहारिक र वैज्ञानिक घोषणापत्र तयार गर्न उपसमितिहरु गठन
काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको निर्वाचनमा व्यवहारिक र वैज्ञानिक घोषणापत्र तयार गर्न उपसमितिहरु गठन गरेको छ । नेविसंघ स्ववियु निर्वाचन २०८१ घोषणा पत्र समितिका संयोजक विकल राईको सभापतित्वमा बसेको बैठकले विभिन्न १४ वटा उपसमितिहरु गठन गरेको हो ।
समग्र प्राविधिक शिक्षा समन्वय तथा अध्ययन उपसमितिको संयोजक पुजन तिमल्सिना रहेका छन् । नेविसंघ राष्ट्रिय उपलब्धि अध्ययन उपसमितिमा मन्जु विश्वकर्मा, भूगोल बिशेष विद्यार्थी समन्वय तथा अध्ययन उपसमितीमा धन बहादुर बुढा, सुझाव संकलन उपसमितिमा रिजन नरसिंह केसी, त्रिवि सुधार सम्बन्धि नीतिगत अध्ययन उपसमितिमा गोमा राई चयन भएका छन् ।
त्यसैगरी, कानुन संकाय समन्वय उपसमितीमा सपना गौतम, मिडिया समन्वय उपसमितिस् राजेन्द्र रोकाया, बिज्ञान तथा प्रबिधि समन्वय उपसमितिमा चन्द्र उप्रेती, त्रिभुवन विश्वविद्यालय समन्वय तथा अध्ययन उपसमितिमा सुशील पोखरेल, प्रबिधि व्यवस्थापन उपसमितिमा साम्राज्य राज आचार्य, चिकित्सा शिक्षा समन्वय उपसमितिमा सुमन ओली, व्यवस्थापन तथा अर्थशास्त्र विषयक अध्ययन उपसमितिमा महेश खत्री, कला संकृति तथा साहित्य विषयक उपसमितिमा माधब प्रसाद पाण्डे र उद्यमशिलता विकास अध्ययन उपसमितीमा नितान्त सिंह बिष्टलाई चयन गरिएको छ ।
नेविसंघ घोषणा पत्र समितिले स्ववियु निर्वाचनको स्वागत गर्दै आसन्न स्ववियु निर्वाचनमा प्रभावकारी र वैचारिक उपस्थिति सुनिश्चित गर्न घोषणापत्र लेखन प्रारम्भ गरिसकेको छ । देशको शैक्षिक मुद्दा विद्यार्थीहरुको भावना र बिचार समेट्न व्यापक रुपमा सुझाव संकलन गर्न र प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्दै व्यवहारिक र वैज्ञानिक घोषणापत्र तयार गर्न उपसमितिहरु गठन गरेरै घोषणा पत्र तयार गर्न लागिएको हो ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





