मिलानो रनवेले चौथो संस्करणको ‘फेसन शो’ सम्पन्न

२०८१ फाल्गुन ९ गते, शुक्रबार

काठमाडौं । मिलानो रनवेले चौथो संस्करणको ‘फेसन शो’ सम्पन्न गरेको छ । काठमाडौंको ठमेलमा आयोजित एक समारोहबीच ‘फेसन शो’ सम्पन्न भएको हो ।

फेसन शोमा जम्मा ४१ जना मोडलहरू रहेका थिए । जसमा १२ जना पुरुष र २२ जना महिलाहरू सहभागी रहेको अध्यक्ष मिलानो श्रेष्ठले बताए ।

उनले, युवा पुस्तालाई मोडलिङको क्षेत्रमा अग्रसर गराउने हेतुले समय समयमा यस्ता खाले फेसन शोहरू आफूहरूले गर्दै आएको बताए ।

मोडलहरूले विभिन्न डिजाइनहरूले तयार पारेको पोशाकहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा चलचित्र क्षेत्रका कलाकारहरूको उपस्थिति रहेको थियो ।

115 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal