राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना
काठमाडौं । नेपाल धर्मनिरपेक्ष भएको यतिका वर्ष भइसक्दा पनि सरकारले त्यसको पूर्ण रुपमा पालना नगरेको राष्ट्रिय ख्रीष्टियन आयोगले आरोप लगाएको छ । अध्यक्ष कालबाहादुर बि.क.को अध्यक्ष रहको सो संघर्ष समितिले माईतघर मण्डलामा केहिदिन अघिदेखि राष्ट्रिय ख्रीष्टिय आयोगको माग गर्दै शान्तिपूर्ण धर्ना दिइरहेको छ ।
संविधानले धर्म निरपेक्षता घोषणा गरेता पनि व्यवहारमा भने लागू नभएको भन्दै उनीहरुले सरकारलाई चुनौती दिँदै कसैलाई काखा र पाखा गर्नु हुँदैन भन्ने उनीहरुको आम माग रहेको छ । संघर्ष समितिले इसाई समुदायलाई चाहिने हक अधिकार सुुुनिश्चित गर्न सरकारसँग माग गरेको अध्यक्ष बिकले बताए ।
लामो समयदेखि इसाई समुदायका धर्मगुरुहरू आफ्नो आस्था विश्वासमा अभ्यास अध्ययन गरेकै कारण जेल जानुपरेको बताउँदै अमानवियताको व्यवहारसँगै मानवताको उल्लङ्घन भएको निष्कर्ष निकाल्दै विभिन्न प्रकारको आरोपसँगै दुःख र कष्टहरु भोग्नु परेको बताउँदै उनीहरुले सिङ्गो देश नेपालमा बसोबास गर्दै आएका सम्पुर्ण इसाई समुदायहरूको हक हित र सुरक्षाको लागि ख्रीष्टियन आयोगको आवश्यकता रहेको बताउँदै धर्ना बसेको सङ्घर्ष समितिका केही सदस्यहरुले बताए ।
सरकारले धर्मनिरपेक्ष राष्ट्रमा सबै धर्मलाई समान हक अधिकार प्रदान गर्ने दायित्व सरकारको रहेको बताउँदै अध्यक्ष बिकले आहिले आफ्नो धर्म अनुसार अध्ययन अभ्यास गरेकै कारण जेल जानुपर्ने इसाई समुदायको वर्षौंदेखिको मुद्दाहरू छानबिन नभएको, मागहरु सुनुवाई नभएको र सरकार वार्ता गर्न नचाहेको, सरकारले यो विषयलाई गम्भीर रुपमा नलिएको भन्दै सिङ्गो इसाई समुदायको हकहितको लागी ख्रीष्टियन आयोगको आवश्यकता रहेको संघर्ष समितिका अध्यक्ष बिकले बताए ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





