अमेरिकाको ७ राज्यमा संकटकाल
काठमाडौं । अमेरिकामा भीषण हिमपातसहितको आँधीले करोडौँ मानिस प्रभावित भएका छन्। केन्टकी, भर्जिनिया, वेष्ट भर्जिनिया, केन्सास, अर्कान्सस, न्यूजर्सी र मिसौरीलगायत कयौँ राज्य हिमपातसहितको आँधीबाट प्रभावित भएका छन्।
यी राज्यमा बसोबास गर्ने ६ करोडभन्दा बढी मानिसको दैनिकी कष्टकर बनेको बीबीसीले जनाएका छन् । अत्यधिक हिमपात र आँधी चलेपछि यी राज्यहरुमा संकटकाल घोषणा गरिएको छ।
हिमपातसहितको आँधीका कारण सबैजसो राजमार्ग बन्द भएका छन् भने हजारौँ उडान ठप्प भएका छन्। स्थानीय प्रशासनहरुले सडकमार्फत् यात्रा नगर्न चेतावनी दिएका छन्। विद्यालयहरु बन्द गरिएको छ।
अत्याधिक हिमपातपछि ती राज्यहरुको न्यूनतम तापक्रमण दश वर्षयताकै कम विन्दुमा झरेको छ । केन्सास र मिसौरी सबैभन्दा बढी प्रभावित भएका छन्। यी ठाउँमा १० इन्चसम्म हिउँ जमेको छ। मौसम विभागले देशको मध्यदेखि पूर्वी तटसम्मका लगभग ३० राज्यको अवस्था गम्भीर हुने आशंका गरेको छ।
ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





