८ डीआईजीको सरुवा

२०८१ मंसिर २८ गते, शुक्रबार

काठमाडौं । नेपाल प्रहरीले ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को पदस्थापन र काज सरुवा गरेको छ । प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारी सहितको सरुवा गरेको जनाएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयले मंसिर १७ गते बसेको मन्त्रीस्तरीय बैठकले जनपद प्रहरी समूह तर्फको प्रहरी वरिष्ठ पदबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरेको र उनीहरुलाई २७ गतेको निर्णयअनुसार पदस्थापन र काजमा सरुवा गरिएको जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार ध्रुवराज राउत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, भोलाबहादुर रावल गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनसन्धान महाशाखा पोखरा, गणेश चन्द सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सिद्धिविक्रम शाह नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो र सुशिलसिंह राठौर नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा जिम्मेवारी तोकिएका छन् ।

126 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal