ब्रेन ट्युमर बालिकालाई बिकी लामा र सन्देव तामाङको टिमले ग¥र्यो आर्थिक सहयोग

२०८१ मंसिर २ गते, आईतवार

करण तामाङ
काठमाडौ । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित फपरखेल नुवाकोटी ६ वर्षकी ब्रेन ट्युमर बिरामी पासाङ माया तामाङलाई स्वस्थ्य लाभको कामना सहित राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोट र माङसाम युवा बचत कोषले नगद रु ८०,००० सहयोग प्रदान गरेको छ ।

विगत लामो समय देखि परेको बिरामी बालिकाको स्वस्थ्य उपचारमा आर्थिक सहयोग अपिल भए अनुसार दुप्चेश्वरकै समाजसेवी कलाकार साथै राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटका अध्यक्ष बिकी लामा लो र समाजसेवी सन्देव तामाङको पहल र नेतृत्वमा गत हप्ता आर्थिक सहयोग प्रदान गरेको हो । उपचारको लागि धेरै खर्च भैरहेको र आर्थिक अवस्था बलियो नभएको कारण उपचारमा समस्या आउन सक्ने भन्दै समस्या नहोस भन्नका लागि आर्थिक सहयोग गरेको सन्देव तामाङ र बिकि लामा लोले बताएका छन् । बिरामीकै घरमा पुगेर सो रकम माङसाम युवा बचत कोष र राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको टिमले हस्तान्तरण गरेको थियोे ।

सामाजिक परिवर्तन, विकास र सुख दुस्खको सारथीका लागि पनि माङसाम युवा बचत कोष निर्माण भएको उक्त टिमले बताएको छ । र, राष्ट्रिय संगीतकर्मी संघ पनि निरन्तर सामाजिक सेवा र साँस्कृतिक पक्षमा योगदान प्रदान गर्दै आएको संस्था हो । अप्ठ्यारोमा परेको बेला यसरी हातेमालो गरेकोमा दुवै संस्थाको टिम र सबैलाई बिकी लामा लोले धन्यवाद व्यक्त गरेका छन् ।

21 Views

ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही

२०८१ चैत्र ४ गते, सोमबार

सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन

२०८१ चैत्र ४ गते, सोमबार

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

२०८१ चैत्र ४ गते, सोमबार

फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी

२०८१ चैत्र ४ गते, सोमबार

श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन

२०८१ चैत्र ४ गते, सोमबार

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

२०८१ चैत्र ३ गते, आईतवार

लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर

२०८१ चैत्र ३ गते, आईतवार

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

२०८१ चैत्र ३ गते, आईतवार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal