भुटानमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

२०८१ आश्विन १८ गते, शुक्रबार

काठामाडौँ/ तात्कालीन राजा ज्ञानेन्द्र शाहलाई भुटानमा भव्य स्वागत गरिएको छ । परिवारका सदस्यसहित भुटान भ्रमणमा रहनु भएका शाहलाई भुटानी राजकुमारीले विमानस्थलमै स्वागत गरेकी थिइन् ।
‘राजा’ सँगै उहाँकी छोरी प्रेरणा तथा पारिवारिक सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना भुटान पुगेका हुन् । निजी भ्रमण बताइएको उक्त भ्रमणको अवधिमा उहाँहरुले भुटानको धार्मिक क्षेत्र भ्रमण गर्ने बताइएको छ । यसैगरी विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गरी ‘राजा’ को टोली आइतबार नेपाल फर्कने स्वकीय सचिव तिमल्सिनाले जानकारी दिनु भयो ।
राजतन्त्रात्मक व्यवस्था रहेको भुटानमा ‘राजा’ को यो भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

141 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal