गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताज’

२०८१ भाद्र ७ गते, शुक्रबार

काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताज’ बोलको गीत बजारमा आएको छ । गायिका सुस्मिता स्याङ्तानको आफ्नै युटुब च्यानल सुस्मिता स्याङ्तान अफिसियलमार्फत उक्त गीत बजारमा ल्याएको हो । गायिका सुस्मिता स्याङ्तान चिरपरिचित गायिका हुन ।

गायिका स्याङ्तानले बिदेशी भुमिमा रहेका युवा र स्वदेशमा रहेका युवतीबिच भएको प्रेमिल कुरालाई गीतमा समावेश गरिएको बताइन । उनले दर्शक एंव स्रोताले गीत मन पराउनेमा आफु विश्वास्त रहेको बताइन ।

गीतमा धीरज गोलेको शब्द, जोगलाल लामाको संगीत संयोजन रहेको छ भने उनै गायक कुन्साङ दोर्जे लोप्चनको संगीत रहेको गीतलाई मनोज डंगोलले मिक्सिङ गरेका हुन । स्टुडियो २१ मा रेकर्डिङ गरिएको गीतलाई श्याम बहादुर थिङले निर्माण गरेका हुन् ।

67 Views

ताजा

इक्यानको सचिवमा सिलवालको उम्मेदवारी

२०८२ पुष २३ गते, बुधबार

इक्यानको सचिवमा सिलवालको उम्मेदवारी

२०८२ पुष २३ गते, बुधबार

वीरगञ्जमा आज दिउँसो १ः०० बजेसम्म थप कर्फ्यु

२०८२ पुष २२ गते, मंगलवार

संस्थाको कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

२०८२ पुष २२ गते, मंगलवार

तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

२०८२ पुष २२ गते, मंगलवार

नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक

२०८२ पुष २२ गते, मंगलवार

धादिङमा करण तामाङ सम्मानित

२०८२ पुष २२ गते, मंगलवार

भेनेजुएलाका राष्ट्रपति अमेरिकाको नियन्त्रणमा

२०८२ पुष २० गते, आईतवार

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान÷पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा सम्पन्न

२०८२ पुष २० गते, आईतवार

कबिर बाल आश्रमलाई ज्याकेट र सिरक हस्तान्तरण

२०८२ पुष २० गते, आईतवार

सशस्त्र प्रहरीको गोलीबाट सुनसरीमा चालकको मृत्यु

२०८२ पुष १७ गते, बिहीबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal