दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, बङ्ग्लादेश ४ रनले पराजित

२०८१ जेष्ठ २९ गते, मंगलवार

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशलाई हराउदै दक्षिण अफ्रीका लगातार तेस्रो पटक जित हासिल गरेको छ। गएराति भएको खेलमा दक्षिण अफ्रीकाले बङ्ग्लादेशलाई ४ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बङ्ग्लादेशले ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

बङ्ग्लादेशका टोहिड हृदयले सर्वाधिक ३७ रन बनाए । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ विकेट लिए । त्यसअघि न्युयोर्कमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए ।

बङ्ग्लादेशका तान्जिम सकिबले ३ विकेट लिए । जित पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको ३ खेलमा ६ अङ्क भएको छ । बङ्ग्लादेश र नेदरल्यान्ड्सको समान २–२ खेलमा समान २–२ अङ्क रहेको छ भने नेपाल र श्रीलङ्का अङ्कविहिन छन् । नेपालले १ खेल खेलेको छ भने श्रीलङ्काले २ खेल खेलेको छ । नेपालले भोलि श्रीलङकासँग खेल्दैछ ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal