पूर्वराजा ज्ञानेन्द्र शाहको चितवनमा भव्य स्वागत
२०८० माघ २८ गते, आईतवार

चितवन। पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा पुगेका छन्। पूर्व राजा शाह ११ दिन बस्ने गरी पूर्वरानी कोमल लक्ष्मी शाहलगायत परिवारका सदस्यसहित चितवन गएका हुन्।
चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन आएको हो। पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
पूर्व राजालाई विमानस्थल बाहिर निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । पूर्व राजा शाह आफैँले गाडी चलाएर विमानस्थलबाट बाहिरिएका हुन् । उनी आज पटिहानीको होटल सोल्टीमा बस्ने बताइएको छ।
44 Views
ताजा

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)
२०८२ जेष्ठ २४ गते, शनिबार
भीरकोटमा कृषि र पशु विकासमा परियोजना
२०८२ जेष्ठ २३ गते, शुक्रबार
मंगोलियाका प्रधानमन्त्रीको राजीनामाले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्यायोः कांग्रेस नेता डा.शर्मा
२०८२ जेष्ठ २३ गते, शुक्रबार
वरिष्ठ अधिवक्ता शम्भु थापाको सर्वत्र आलोचना
२०८२ जेष्ठ २३ गते, शुक्रबार
संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै , हट्ला त अवरोध ?
२०८२ जेष्ठ २३ गते, शुक्रबार
जापानमा नेपाल फेसन एण्ड इन्टरमेन्ट इनटरनेशनल अवार्ड सम्पन्न
२०८२ जेष्ठ २३ गते, शुक्रबार
मालपोत कार्यालय भक्तपुर बनाए कार्कीले आकर्षक
२०८२ जेष्ठ २२ गते, बिहीबार
नेपालको इतिहासमै पहिलो पटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
२०८२ जेष्ठ २२ गते, बिहीबार
माधव नेपालको सांसद पद निलम्बन
२०८२ जेष्ठ २२ गते, बिहीबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार