बाँसबारी छाला जुत्ता जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी पक्राउ

२०८० माघ १८ गते, बिहीबार

काठमाडौं । ‘बाँसबारी छाला जुत्ता’ उद्योगको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर निजी बनाएको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । उद्योगको नाममा रहेको भनिएको १० रोपनी जग्गा अरुण र उनकी श्रीमतीको नाममा रहेको छ ।

चौधरीलाई काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । “घरमा हाम्रो टोली पुगेपछि उनी लुक्ने प्रयास गरेका थिए,” प्रहरी स्रोतले भन्यो, “अहिले पक्राउ गरिएको छ । अब थप अनुसन्धान हुँदै जानेछ ।”

छाला उद्योग कारखाना २०२२ सालमा स्थापना भएको थियो । चीन सरकारको सहयोगमा स्थापना भएको सो जुत्ता कारखाना निजीकरण गर्ने सरकारको नीतिअरुप २०५० सालमा निजीकरण गरिएको थियो ।

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal