युट्युबको शीर्ष स्थानमा प्रकाश सपूतको ‘मुटु कटक्कै’
काठमाडौं । गायक एवं सर्जक प्रकाश सपुतको नयाँ गीत सोमबार मात्रै सार्वजनिक भएको ‘मुटु कटक्कै’ युट्युब ट्रेडिङको शीर्ष स्थानमा उक्लिएको छ ।
सार्वजनिक भएको २४ घण्टा बिते लगत्तै १२ लाख भन्दा बढीले युट्युवमा हेरिसकेका छन् । ‘मुटु कटक्कै’ को भिडिओ सोमबार गायक सपुतकै युट्युव च्यानलबाट सार्वजनिक भएको हो । यस गीतमा तत्कालै दर्शक झुम्मिएका छन् । गती सार्वजनिक भएको ५ लाख २५ हजारपटक हेरिएको युट्युबको भिडियो शीर्ष ट्रेन्डिङतर्फ लम्किएको छ ।
यो गीतको गायनमा सपुतलाई थप दुई गायक प्रताप दास र कुशल बेल्बासेले साथ दिएका छन् । ‘केटा मान्छेलाई रुन एउटा ठाउँ चाहिन्छ’ भन्ने रोचक विषयवस्तु उनले गीतमार्फत उठान गरेका छन् ।
गीतको शब्द र संगीत प्रकाश सपुतकै हुन् । भिडियोमा उनले कुशुम शर्मा उर्फ सकम्बरीलाई आफ्नो अनस्क्रिन जोडी बनाएका छन् । सपुतको गीत ‘फुलमाया’ बाट हिट भएकी कुशमको ग्ल्यामर लुकले दर्शकलाई तानकेो छ ।
गायक प्रकाश सपूतका यसअघि ‘गलबन्दी’, ‘बोलमाया बोल’, ‘फुटेका चुरा’, ‘बदला बरीलै’, ‘मेरो पनि होइन र यो देश’, ‘पर–पर छु’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराजा’ र ‘कुरा बुझ्नुपर्छ एक र दुई’ लगायत गीत सार्वजनिक भइसकेका छन् ।
ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





