वीरेन्द्रको परिवारलाई २ लाख दिने सुदूरपश्चिम सरकारको घोषणा
२०८० पुष १५ गते, आईतवार
![](https://dnfkhabar.com/wp-content/uploads/2023/12/birendra6-1.jpg)
कैलाली । बालकुमारी घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिका १ का वीरेन्द्र शाहको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रदेश सरकारले २३ वर्षीय शाहको परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले शाहको निधनले आफू दुखी भएको बताउँदै परिवारजनको पीडामा मल्हम लगाउन दुई लाख रुपैयाँ राहत दिने बताए ।
शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस कार्यालय अगाडि भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शाहको उपचारको क्रममा मृत्यु भएको थियो ।
45 Views
ताजा
![](https://dnfkhabar.com/wp-content/uploads/2025/01/1-DSC_0036_T4GDLCKVt9.jpg)
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार![](https://dnfkhabar.com/wp-content/uploads/2025/01/1-DSC_0036_T4GDLCKVt9.jpg)
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार![](https://dnfkhabar.com/wp-content/uploads/2022/02/earthaquake-bhukampa_201904240141102020-03-04-08-26-57.jpeg)
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवार![](https://dnfkhabar.com/wp-content/uploads/2023/03/ramchandra.jpg)
राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
२०८१ माघ ८ गते, मंगलवार![](https://dnfkhabar.com/wp-content/uploads/2025/01/sobiyu1677579518.jpg)
चैत ५ गते स्ववियु निर्वाचन
२०८१ माघ ८ गते, मंगलवार![](https://dnfkhabar.com/wp-content/uploads/2023/05/trump.jpg)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ
२०८१ माघ ८ गते, मंगलवार![](https://dnfkhabar.com/wp-content/uploads/2025/01/pic-eknath-6.jpeg)
सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने
२०८१ माघ ५ गते, शनिबार![](https://dnfkhabar.com/wp-content/uploads/2025/01/health.jpg)
साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा
२०८१ माघ ४ गते, शुक्रबार![](https://dnfkhabar.com/wp-content/uploads/2025/01/samuhik-rajinama.png)
३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा
२०८१ माघ ४ गते, शुक्रबार![](https://dnfkhabar.com/wp-content/uploads/2021/05/Shankar-Pokharel.jpeg)
माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल
२०८१ माघ ४ गते, शुक्रबार![](https://dnfkhabar.com/wp-content/uploads/2025/01/jb-rai-mk.jpg)
जीबी राईको राहदानी रद्द गर्न आदेश
२०८१ माघ ४ गते, शुक्रबारलोकप्रिय
![](https://dnfkhabar.com/wp-content/uploads/2024/10/badhi.jpg)
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार![](https://dnfkhabar.com/wp-content/uploads/2024/10/Gyanendra.jpg-7.jpg)
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार![](https://dnfkhabar.com/wp-content/uploads/2024/04/1.jpeg)
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार![](https://dnfkhabar.com/wp-content/uploads/2023/12/inter.jpg)
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार![](https://dnfkhabar.com/wp-content/uploads/2021/06/20211426416_dhan-ropain-f.jpg)
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार![](https://dnfkhabar.com/wp-content/uploads/2023/08/bharat-lamichhane.jpg)
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार![](https://dnfkhabar.com/wp-content/uploads/2023/08/Nepal-Bidhut1692320023.jpg)
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार![](https://dnfkhabar.com/wp-content/uploads/2023/08/paanipuri.jpg)
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार![](https://dnfkhabar.com/wp-content/uploads/2023/07/ramkumar.jpg)