धार्मिक कार्यक्रममा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देहीमा

२०८० पुष ८ गते, आईतवार

बुटवल । धार्मिक कार्यक्रममा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाह उनकी पत्नी कोमल शाहसहित रुपन्देही पुगेका छन् ।

भैरहवा विमानस्थल ओर्लेका शाहलाई उनी समर्थक र राप्रपाका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् । शाह विमानस्थलबाट तारे होटेल सिद्धार्थ भिलासासम्म आफै कार चलाएर गएका थिए । सो अवसरमा समर्थकले नौमती बाजाले उनलाई स्वागत गरिएको थियो ।

शाहले भैरहवालाई मुकाम बनाएर लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका धार्मिकस्थलको अवलोकन गर्ने कार्यक्रम रहेको पूर्वराजालाई अभिनन्नदन गर्न गठित मूल समितिका संयोजक डा. रामप्रसाद बस्यालले बताए ।

134 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal