लेखेर राख्नूस्, अर्को चुनावमा कांग्रेसले हँसिया हथौडा बोक्दैनःगगन थापा

२०८० पुष ५ गते, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले अब आउने चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् ।

बिहीबार मधेस प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुुन् । महामन्त्री थापाले त्यो कुरा लेखेर राख्न सहभागीहरूलाई आग्रह समेत गरे। महामन्त्री थापाले भने,’लेखेर राख्नूस्, कांग्रेसले अर्को चुनावमा छाता ओड्नेवाला छैन। कुनै पनि कांग्रेसले अर्को चुनावमा साइकल चलाउनेवाला छैन। हँसिया हथौडा बोक्नेवाला छैन। कांग्रेसले केवल रुख हेर्नेवाला छ। रुखमा छाप लगाउनेवाला छ। गाछीमा छाप लगाउने कांग्रेस बनाउनुपर्ने छ ।’

महामन्त्री थापाले २०८४ आउन चार वर्ष बाँकी रहेकाले त्यसको चिन्ता लिनु नपर्ने बताए। तर कांग्रेसले आफूले जितेका पालिका, प्रदेश सरकार तथा संघीय सरकारबाट काम गरेर देखाउनुपर्ने बताए।

महामन्त्री थापाले आज जनता कुशासनले रिसाइरहेको बेलामा जनतालाई पछाडि फर्काउनुपर्छ भन्नेहरू चाहिँ गणतन्त्र खारेज गरौँ भनिरहेको भन्दै कटाक्ष गरे।

130 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal